Monday, June 13, 2011

कोदोको ढिडो


INGREDIENTS

Dhindo is a nepali food. it is often serve with gundruk. It is a delicious food and it contains lots of protein.

आवस्यक सामाग्रीहरु
कोदोको पिठो ५०० ग्राम
पानी आधा लिटर

METHOD
बनाउने बिधि
सुरुमा कराईमा पानी तताउने त्यसपछि पानी उम्लेपछि बिस्तारै कोदोको पिठो हाल्दै दाबिलो (पन्यू) ले चलाउदै जाने, पोठो थप्दै चलाउदै जाने तब सम्म जब सम्म पिठो खैरो ठोस बन्दैन। मजाले ओडाल्ने र ओडाल्दै जादा मिठो ढिडो बन्छ। अब मासको दाल वा कुखुराको रस सँग मजाले सानो सानो डल्लो बनाउदै स्वाद मानी मानी खान सकिन्छ।

No comments:

Post a Comment