INGREDIENTS
आवश्यक सामाग्री
मकैको पिठो आवश्यकता अनुसार
पानी १ लिटर
METHOD
बनाउने तरिका
कराईमा एक लिटर पानी राखी आगोमा बसाल्ने ।
पानीमा दुई ठुलो चम्चा पिठो हाल्ने ।
पानी उम्लेपछि पिठो राख्दै फटफट हुने गरी राम्रोसँग ओडाल्ने ।
आफूलाई मन पर्ने अनुसार गिलो वा सारो बनाउने ।
ढिँडो गुन्द्रुकको अचार अथवा मासुसँग खान मिठो हुन्छ ।
बनाउने तरिका भन्दिनु भकोमा धेरै धेरै धन्यवाद ! अब बनाउनु पर्ला दिउसो !😇😇
ReplyDeleteबनाउने तरिका भन्दिनु भकोमा धेरै धेरै धन्यवाद ! अब बनाउनु पर्ला दिउसो !😇😇
ReplyDelete